मंसिर ८, २०७९ बिहिबार


विश्वकप फुटबलअन्तर्गत उरुग्वे र दक्षिण कोरियाले बराबरी खेलेका छन् ।  एजुकेसन सिटी स्टेडियममा भएको खेलमा दुई टोलीले गोलरहित बराबरी खेलेका हुन् ।

 दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा बराबरी खेल्नुपर्यो । ​ बराबरीसँगै समूह एच दुई टोलीले एक–एक अंक बाँडेका छन् ।