मंसिर १२, २०७९ सोमबार

काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । बस्तीमा डोजर चलेपछि सुकुम्बासीहरूले ढुंगामुढा प्रहार गरेका छन् ।