मंसिर १८, २०७९ आइतबार

काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ ८२ पैसा र विक्रिदर १३० रुपैयाँ ४२ पैसा रहेको छ ।


नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३६ रुपैयाँ ५४ पैसा र विक्रिदर १३७ रुपैयाँ १८ पैसा रहेको छ ।

त्यसैरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ४३ पैसा र विक्रिदर ८८ रुपैयाँ ८४ पैसा रहेको बैंकले जनाएको छ ।