मंसिर १८, २०७९ आइतबार
चितवनको कालिका नगरपालिका १ मा मृत गैंडा भेटिएको छ ।
चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा मृत गैंडा फेला परेको हो । गैंडालाई ६ महिना अगाडि चोरी शिकारीले मारेको हुनसक्ने आशंका डिभिजन वन कार्यालयले गरेको छ । गैंडाको खाग र खुर भेटिएको छैन ।
बैशाख २१, २०८३ सोमबार