मंसिर १९, २०७९ सोमबार

सुर्खेतको वीरेन्द्रनगरबाट जुम्लातर्फ लगिँदै बाँसबाट निर्मित घरेलु सामग्री । कर्णालीका विकट जिल्लाहरु यातायात सञ्जालमा जोडिएसँग सुर्खेतमा उत्पादन हुने घरेलु सामग्रीले बजार पाएको छ ।
तस्बिरः सुरेश आचार्य, रासस