मंसिर २०, २०७९ मंगलबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीले गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङलाई स्वागत गरेको छ । आज पार्टी कार्यालयमा विशेष कार्यक्रममार्फत उनलाई महासचिव वेदुराम भुसालले स्वागत गरेका हुन् ।

सो क्रममा उनले मनाङेको प्रशंसा गरेका थिए । र, आम मानिसले मनाङेबाट धेरै कुरा सिक्नुपर्नेमा उनले जोड दिएका थिए