बैशाख १५, २०७८ बुधबार

 

 

एजेन्सी।  भारतमा जारी १४ औं संस्करणको ईण्डयन प्रिमियर लिग(आईपिएल)मा आज साउथ ईण्डियन डर्बी अन्तर्गत चेन्नाई सुपर किंग्स र सनराईजर्स हैदराबाद बिच खेल हुदै छ। 

दिल्लीमा हुने सो खेल नेपाली समयानुसार साझ ७:४५ बजे हुदै छ।

 ५ खेलमा ४ मा जित सहित चेन्नाई तालिकाको दोस्रो स्थानमा रहेको छ भने समान ५ खेल खेलेको हैदराबाद भने १ जित सहित अंक तालिकाको पुछारमा रहेको छ।