काठमाडौं । संसद्मा पेस भएको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव निष्क्रिय बनेको छ । संसद्का महासचिव डा. भरतराज गौतमले उनलाई महाअभियोग निष्क्रिय भएको पत्र दिएका छन् ।
संसद्को पत्र आफूले पाएको बताउँदै राणाले आजै आफू अदालतमा हाजिर हुने बताएका छन् । उनले आगामी २७ गते अवकाश पाउँदै छन् ।