काठमाण्डौ। नेपाली क्रिकेट टिमका सदस्यहरुले जनही ४/४ लाख रुपैया पाउने भएका छन्।
गत साता काठमाण्डौमा सम्पन्न त्रिदेशिय(नेदरल्याण्ड,मलेसिया र नेपाल) टिट्वान्टी क्रिकेट शृखंलाका उपाधी नेपालले नेदरल्याण्डलाई पराजित गर्दै जितेको थियो।
नेपाली क्रिकेट टोलीका हरेक सदस्यले ४/४ लाख रकम पाउने सम्बन्धमा मन्त्रीपरिषद्को आजको बैठकले निर्णय गरेको हो।