मंसिर २३, २०७९ शुक्रबार

कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधीकरण तथा वचत तथा कर्जा सुरक्षण कोषको कार्यान्वयन हुनुपर्ने र। सहकारी क्षेत्रको विषयमा सकारात्मक सन्देश प्रवाह हुने गरी सदस्य तथा आम समुदायमा सहकारी विभागबाट अपिल जारी गर्नुपर्ने माग राखेका छन् । 

सन्दर्भ व्याजदरका कारण सहकारी संस्थाहरूले स्वचालित रूपमा व्याजदर परिवर्तन गर्न यस क्षेत्रको पूँजी अस्वाभाविक रूपमा पलायन हुँदै गएको महासंघको ठहर छ । यस महासंघले प्रदेश तथा जिल्लास्तरीय संघहरूबाट सन्दर्भ व्याजदर पुनरावलोकन कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधीकरण तथा बचत तथा कर्जा सुरक्षण कोषको स्थापनाका लागि यस अगावै पटक पटक सुझाव तथा ध्यानाकर्षण समेत गराएको थियो ।