बैशाख १६, २०७८ बिहिबार

काठमाडौं : गीतकार पल्हाद शाहाको नयाँ गीत सयौं कारणको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा राम कृष्ण ढकालको आवाज तथा हरी लम्सालको संगीत रहेको छ । 

गणेश शाहीको निर्देशमा रहेको उक्त भिडियोमा अभिनेत्री सुपुष्पा भट्ट र मोडल दिपक घिमिरे फिर्चड रहेको छन् । अनिल के मान्नधरले छायांकन गरेको भिडियोको सम्पादन दिन्सन शाहले गरेका छन् ।

भाका इन्टरटेन्टमेन्टको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक भिडियोलाई होप इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीले प्रायोजन गरेको छ । 

भिडियो 👇️👇️https://youtu.be/iEFWu-kfA3c