नबिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांस घोषणा गरेका छ।
बैंकको आइतबार बसेका सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई चुक्तापुँजीको १८।५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरेर ११.५ प्रतिशत नगद लाभांश गरि कुल ३० प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेका हो।
यस प्रस्तावित लाभांसलाई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि र नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि सेयरधनीले पाउनेछन् ।