एजेन्सी । भारतमा जारी १४औं संस्करणको ईण्डियन प्रिमियर लिग(आईपिएल)मा आज एक खेल हुदै छ।
आज हुने खेलमा पन्जाव किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोर बिच नेपाली समयानुसार साझ ७:४५ मा खेल सुरु हुनेछ।
अहमदाबादमा हुने सो खेलमा जित हात पार्दै शिर्ष स्थानमा पुग्ने लक्ष्यका साथ बेंग्लोर मैदान उत्रदै गर्दा पन्जाव भने हारको शृखंलालाई जितमा बदल्ने सोचमा रहने छ।