मंसिर २९, २०७९ बिहिबार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् ।

बिहीबार मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको नेपाल क्रिकेट संघ ९क्यान०ले जनाएको छ ।

भारतीय प्रशिक्षक प्रभाकरले बिहीबारबाट लागु हुने गरी राजीनामा दिएका छन् ।