बैशाख १८, २०७८ शनिबार

काठमाण्डौ। भारतमा आयोजना हुने २०२३ को एकदिवसिय क्रिकेट विश्वकपमा १४ टोलीको सहभागीता हुने भएको छ। 

यसअघिका विश्वकपमा १० टोली मात्र सहभागी नेपाल जस्ता एसोसिएट मुलुकले न्युन मौका पाउने गरेका थिए। 

आइसीसीको बोर्ड बैठकले सन् २०२३ मा हुने विश्वकपमा १० टिमबाट बढाएर १४ टिमलाई सहभागि गराउने निर्णय गरेको छ ।