पुस ४, २०७९ सोमबार

सरकारले नेपाल प्रहरीका २३ जना एसपीहरूको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले उनीहरूको काज सरुवा गरेको हो ।

एसपी दुर्गाराज रेग्मी झापा काज सरुवा भएका छन् भने  सन्तोषसिंह राठौर बाँके सरुवा भएका छन् । यस्तै त्रिभुनव विमानस्थलमा रहेका एसपी विश्वराज खड्का धनुषा पुगेका छन् । कोमल शाहलाई पर्सा काज सरुवा गरिएको छ । यस्र्त एसपी राजकुमार सिलवाल सिन्धुली सुरुवा भएका छन् ।