पुस ८, २०७९ शुक्रबार

सुर्खेत: नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा सुरु भएको छ।

दुई दिन चल्ने साधारणसभामा देशभरका पत्रकार सुर्खेतमा भेला भएका छन्।

साधारणसभालाई शुभकामना दिन विभिन्न राजनीतिक दलका नेताहरु पनि सुर्खेतमा पुगेका छन्।