सिन्धु विकास बैंक लिमिटेडले यो पाली पनि सेयरधनीहरुलाई कुनै प्रकारको लाभांश वितरण नगर्ने भएको छ ।
बैंकको हिजो ९पौष ७ गते, बिहीबार० बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८र७९ को वित्तिय विवरणहरू स्विकृतको लागी नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।
साथै, आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट सेयरधनीहरुलाई कुनै प्रकारको लाभांश वितरण नगर्ने निर्णय भएको पनि बैंकले सोही सूचनामा उल्लेख गरेको छ ।
बैंकले प्रकाशन गरेको सूचना प्रकारको छ:
