पुस ८, २०७९ शुक्रबार

नेपाल राष्ट्र बैंकले सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको लाभांश स्विकृत गरेको छ । 

फाइनान्सको पौष ३ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । राष्ट्र बैंकले सोही लाभांश स्विकृत गरेको हो । 

अब उक्त प्रस्तावित लाभांश फाइनान्सको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

 फाइनान्सले प्रकाशन गरेको सूचना यस प्रकारको छ :

63a5483dc9d8f.JPG