बैशाख २०, २०७८ सोमबार

एजेन्सी। भारतमा जारी ईण्डियन प्रिमियर लिग(आईपिएल)मा आज एक खेल हुदै छ। आज हुने खेलमा लयमा देखिएको रोयल च्यालेन्जर्स बैंग्लोर र पुर्व च्याम्पियन टोली कलकत्ता नाईटराईडर्स बिच खेल हुदै छ। यि दुई टोली अहमदाबादमा नेपाली समयानुसार साझ ७:४५ मा खेल सुरु हुनेछ ।