एजेन्सी । भारतमा जारी ईण्डियन प्रिमियर लिग(आईपिएल)मा आज एक खेल हुदै छ।
आज हुने खेलमा गत संस्करणको च्याम्पियन टिम मुम्बई ईण्डियन्स र पुर्व च्याम्पियन टोली सनराईजर्स हैदराबाद बिच खेल हुदै छ। यि दुई टोलीबिच दिल्लीमा नेपाली समयानुसार साझ ७:४५ मा खेल सुरु हुनेछ।
लिगको पहिलो चरणको भेटमा हैदराबादले १३ रनको हार व्यहोरेको थियो।