पुस २१, २०७९ बिहिबार

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ भोलि पुस २२ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले आज पुस २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

लघुवित्तको १० औँ साधारणसभा माघ ६ गते होटल हारति क्राउन नुवाकोटमा हुँदैछ ।