पुस २५, २०७९ सोमबार

काठमाण्डाै: नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटेको छ ।

वायुसेवा सञ्चालक संघका अनुसार हवाई भाडा पुस २७ गतेदेखि घटाउने निर्णय भएको हो । निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ घटाएको थियो ।

घटेको भाडाअनुसार काठमाडौँ धनगढीको अधिकतम भाडा १६ हजार १४० रुपैयाँ छ ।

नयाँ भाडाको सूची:

viber_image_2023-01-09_11-52-03-5971673246243.jpg