पुस २८, २०७९ बिहिबार

काठमाडौँ – प्रि ओपन सेसनमा बिहीबार नेप्से सूचक १३.४२ अंकले उकालो लागेको छ।

यससँगै ७३ कम्पनीको २६ हजार ८९७ कित्ता सेयर खरिदबिक्री हुँदा करिब एक करोडको रुपैयाँको सेयर कारोबार भएको छ।

यो सेसनमा कुल ५२ कम्पनीमा उकलो लागेको छ भने १३ कम्पनी घटेको छ।