एजेन्सी।
इंग्ल्याण्ड क्रिकेट बोर्डले आयोजना गर्ने द हन्ड्रेड प्रतियोगिताको आगामी साउन ६ गते सरु भएर भाद्र ५मा फाईनल खेल गरिने छ ।
महिला र पुरुषको प्रतियोगिता को फाईनल खेल एकै दिन लड्स क्रिकेट मैदानमा हुने भए तापनि सुरुवात भने फरक फरक दिनमा हुने छ ।साउन ६्र मा महिला तर्फको खेल सरुवात भए पनि पुरुषको खेल भने सुरु अर्को दिन मात्र हुनेछ ।
गत बर्ष पनि जुलाईमा हुने भनिए तापनि कोरोना महामारीका कारण रद्द भएको थियो ।