एजेन्सी। क्रिकेट सबैभन्दा छोटो फर्म्याटका रुपमा लिईएको टि टेन लिग आगामी १९ नोभेम्बरबाट ४ डिसेम्बर सम्म युएईको शेख जायत स्टेडियममा हुने भएको छ।
सो लिगको गत बर्षको चौथों संस्करणमा पुर्व कप्तान मेन्टर रुपमा रहदा सोमपाल कामी,कुशल मल्ल तथा करण केसी भने विभिन्न टोलीमा आबद्ध भएका थिए।
यस संस्करणमा पनि अन्य नेपाली खेलाडीको सम्भावना पनि रहेको छ।