काठमाण्डौ। क्यारेवियन प्रिमियर लिग(सिपिएल) २०२१ का लागि साबिक बिजेता ट्रिन्बागो नाईटराईडर्स(टिकेआर)ले आफ्ना १३ खेलाडीलाई रिटेन गरेको छ। रिटेन खेलाडी यसप्रकारको रहेको छ :
१)कायरन पोलार्ड
२)सुनिल नारिन
३)डारेन ब्राबो
४)कोलिन मुन्रो
५)सिकन्दर राजा
६)अलि खान
७)अकिल हुसेन
८)एन्डरसन फिलिप
९)टिओन ओविस्टार
१०)जेईन साईल
११)दिनेस रामदिन(सेन्ट किट्स एण्ड नेभिसबाट ट्रेडमा डोयन ब्राबोको ठाउॅंमा टिममा भित्रिएका)
१२)केरि पियरी
१३)लिन्डल सिमन्स

यस प्रतियोगितामा गत संस्करणमा जमैका तालावाजमा अनुबन्धीत भएका नेपाली लेगस्पिनर सन्दिप रिटेन हुन्छन् या के हुन्छ भन्ने निर्णय केहि दिनमा नै हुने छ।
यो पटकको सीपीएल २८ अगस्टदेखि सुरू हुनेछ । सीपीएल २०२१ को संस्करणको आयोजना सेन्ट किट्स नेभिसले गर्नेछ । सेन्ट किट्समा कोरोना संक्रमण दर निकै कम छ ।