बैशाख २४, २०७८ शुक्रबार

इंग्ल्याण्डको साउथह्याम्टनमा हुने न्युजील्याण्ड विरुद्धको विश्व टेस्ट च्याम्पियनसिप(डब्लुटिसि)को फाईनलका लागि तथा त्यस लगत्तै इंग्ल्याण्ड विरुद्धको चार खेलको टेस्ट शृखंलाका लागि विराट कोहलीको नेतृत्वमा भारतीय टोलीको घोषणा भएको छ। जुन १८ देखि २२ सम्म हुने डब्लुटिसि तथा अगस्ट सुरुबाट हुने चार खेलको टेस्टका लागि घोषित टोलीमा भुवनेश्वर कुमार,हार्दीक पाण्ड्या र कुलदिप यादव भने समावेश छैनन्। 

टोली जुनको पहिलो साता नै इंग्ल्याण्डका लागि उड्ने छ। 

घोषित २० सदस्यिय भारतीय टोली यसप्रकारको रहेको छ;