बैशाख २५, २०७८ शनिबार

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधिको होडमा रहेको दुई ठुला टोली बार्सिलोना र एथ्लेटिको मड्रिडबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

जारी पहिलो हाफको खेलमा तुलनात्मक रुपमा घरेलु टोली बार्सिलोना विरुद्ध पाहुना टोली एथ्लेटिकोले निकै सुनौलो अवसरहरु खेर फालेको छ ।

खेलमा घरेलु टोलिमाथि पाहुना टोलीले दबाब दिदै खेलमा गोल भने गर्न सकेका छैन् ।