माघ १९, २०७९ बिहिबार
१९ माघ काठमाडौ। म्यानचेस्टर युनाईटेड काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा युनाईटेड नटिङघम फरेस्टलाई २-० ले हराउँदै फाइनल पुगेको हो ।
अब युनाईटेडले उपाधिका लागि न्युकासल युनाईटेडसँग खेल्नेछ ।
भदौ २७, २०८२ शुक्रबार
भदौ २६, २०८२ बिहिबार
भदौ २३, २०८२ सोमबार