माघ २२, २०७९ आइतबार

२२ माघ काठमाडौँ। आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र विक्रिदर १३१ रुपैयाँ २३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ८० पैसा र विक्रिदर १४३ रुपैयाँ ४६पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९२ रुपैयाँ २४ पैसा र विक्रिदर ९२ रुपैयाँ ६७ पैसा रहेको बैंकले जनाएको छ ।