फागुन १, २०७९ सोमबार

१ फागुन काठमाडौं। सुन र चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।