बैशाख ३१, २०७८ शुक्रबार

साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा स्थिरता आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार गत बिहीबारकै मूल्य कायम हुँदै सुन प्रति तोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।