जेठ ५, २०७८ बुधबार

काठमाडौं । काठमाडौंमा पुन: भूकम्प गएको छ । बुधबार बिहान ८ बजेर २७ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको आएपछि मानिसहरु घर बाहिर निस्किएका छन् ।

बुधबार बिहान मात्रै ५ बजेर ४२ मिनेट जादा लमजुङ केन्द्रबिन्दु भएर ५.८ रेक्टरस्केलको भूकम्प गएको थियो । उक्त भूककम्पकाे महसुस काठमाडाैंमा पनि भएकाे थियाे ।