जेठ ८, २०७८ शनिबार

 नेपालको एक मात्र अन्तराष्ट्रिय क्रिकेट मैदान टियु मैदानमा पिच तथा आउटफिल्डको कामहरु सरकारले जारी राखेको निषेशाधाज्ञामा पनि जारी रहेको छ। 

नेपाल क्रिकेट संघ (क्यान)ले निषेधाज्ञाको समयमा पनि निश्चित संख्यामा कामदार खटाएर काम निरन्तर रुपमा भईरहेको क्यानका कोषाध्यक्ष रोशन सिंहले नेपाल मार्गलाई जानकारी दिनु भयो। 

"त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ८ वटा पीच मध्ये६ वटा पिच तयार भएको अब बाँकी रहेका २ वटा पिच पनि चाँडै तयार हुनेछ" नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशन सिंहले जानकारी दिए ।

केही तस्बिरहरु