जेठ १०, २०७८ सोमबार

 एजेन्सी । इटालिय सिरी ए फुटबलमा साविको विजेता युभेन्टसले यो सिजनको अन्तिम खेलमा बोलोग्रालाई हराउँदै च्याम्पियन्स लिगको लागि छनोट भएको हो । सोमबार बिहान सम्पन्र भएको खेलमा युभेन्टसले घरेलु टोली बोलोग्रामाथि ४-१ गोलको सानदार जित निकालेको थियो । युभेन्टरको उक्त जित र नापोली भेरोना सँग १-१ गोलको बराबरीमा रोकिएको कारणले गर्दा पनि युभेन्टस अन्तिम चारमा उक्लेको हो ।   Game Time Thread: Juventus vs. Bologna - Black & White & Read All Over

पाहुना टोली युभेन्टसको जिता अलभारो मोराटाले २ फेडिको चिएसा र एड्यिन रोबियोटले समान ११ गोल गरे । यता घरेलु टोलीको लागि रिकार्डो ओरसोलिनीले एक सान्तोवना गोल गरे । पहिलो हाफमै ३-० गोलको आरामदाई अग्रता लिएको थियो युभेन्टसले दोस्रो हाफमा थप १ गोल गर्दा १ गोल खान पुगेको थियो । 

उक्त जित सँगै युभेन्टस कूल ३८ खेलबाट ७८ अंक बनाउँदै चौथौ स्थानमा उक्लिएको हो । यता शीर्ष स्थानको इन्टर मिलानको ९१, दोस्रो स्थानको एसी मिलानका ७९ अंक ,  तेस्रो स्थानको  एट्लान्टा ७८ अंक र नापोली पाँचौं स्थानको रहेको छ । नापोली घरेलु मैदानमै भेरोना सँग १-१ गोलको बराबरीमा रोकिदा युभेन्टस भाग्य सावित भएको हो ।   May be an image of text