एजेन्सी । युरो कप फुटबल प्रतियोगिता २०२० का लागी इंग्ल्याण्डको प्रारम्भिक टोलीको घोषणा भएको छ ।
इंग्ल्याण्डका मुख्य प्रशिक्षक गारेथ साउथगेटले आज (मंगलबार) ३३ सदस्यीय प्रारम्भिक टोलिको घोषणा गरेका हुन् ।
उक्त प्रारम्भिक टोलीमा ४ जना नयाँ खेलाडीले स्थान बनाएका छन् । जसमा बेन ह्वाइट, बेन गोडफ्रे, साम जोनस्टोन र आरोन राम्सडलले पहिलो पटक टिममा स्थान बनाएका छन् ।
त्यस्तै युरो कपको लागि अन्तिम टोलीको टुंगो भने जुन १ मा लाग्नेछ ।
यस्तो त प्रारम्भिक ३२ टोली
