जेठ १५, २०७८ शनिबार

कोरोनाका कारण बिचमा नै रोकिएको ईण्डियन प्रिमियर लिग(आईपिएल)आगामी सेप्टेम्बर देखि अक्टोबर सम्म संयुक्त अरब ईमिरेट्स(युएई)मा हुने भएको छ। 

यसलाई बिसिसिआईका सचिव जय शाहले आज जानकारी गराएका छन्। यसको मिति भने आईतबार बस्ने बिसिसिआईको बोर्ड बैठकबाट तय हुने छ।