काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा यतिबेला नेपालले घरेलु टोली इराकसँग प्रतिस्पर्धा गरिरहेकाे छ ।
जसमा पहिलो हाफ समाप्त भएको छ । पहिलो हाफमा घरेलु टोली इराकले ४-२ गोलको अग्रता बनाएको छ । खेलमा १-० गोलले पछि परेको नेपालले लगातार गोल गर्दै २-१ गोलको अग्रता बनाएको थियो ।
तर उक्त अग्रता जोगाउन नसक्दा नेपाल पहिलो हाफमा ४-२ गोलले पछि परेको हो ।