चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध क्रिकेट रंगशालाले सरकारले घोषणा गरेको निशेधाज्ञाको समयमा पनि स्वास्थ्य साबधानी अपनाउदै निरन्तर निर्माण कार्यमा जुटिरहेको छ ।
धुर्मुस सुन्तली फाउन्डेसनले सोमबार आफ्नो सामाजिक संजालमा लेखेको छ "यो विषम परिस्थितिमा पनि विभिन्न सुरक्षाका उपाय अपनाई ,हामी निरन्तर रुपमा रंगशाला निर्माण अभियानमा छौ ।
" कोरोना भाईरस बाट आफुँ पनि बचौ र अरुलाई पनि बचाउँ । "
# Stay safe / Stay healthy !!"
साथै केही पछिल्ला तस्बिर पनि पोस्ट गरेको छ








थप तस्बिरको लागि तलको लिकं क्लिक गर्नु होला
https://www.facebook.com/102933938062258/posts/314096536945996/?d=n