चीनमा कोरोना संक्रमण पुनः बढ्न थालेको छ । चीनको ग्वान्झाओमा मे ३० कोरानाको १८ नयाँ संक्रमितहरू देखा परेका थिए ।
यसका कारण सो क्षेत्रमा हवाइ उडान बन्द गरिएको छ । चीनको नेशनल हेल्थ अथोरिटीले २७ संक्रमितमध्ये ७ बाहिरबाट आएकाहरू भएको बताएको छ ।
अधिकारीहरूका अनुसार ३० मे मा पुष्टि भउका २० संक्रमितमध्ये १८ संक्रमित ग्वान्झाओका छन् ।
त्यस्तै ब्रिटेनमा सरकारलाई सुझाव दिने एक वैज्ञानिकले भनेका छ त्यहाँ महामारीको तेस्रो लहरको सुरूआती संकेत मिलेको छ ।