विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका नयाँ भेरियन्टहरूको नामाकरण गरेको छ । कोरोना भाइरसका नयाँ भेरियन्टहरू निस्कन थालेपछि डब्लूएचओले तीनको नामाकरण गर्ने प्रणालीको घोषणा गरेको हो ।
जसअनुसार अब यूके भेरियन्टलाई अल्फा, दक्षीण अफ्रिकी भेरियन्टलाई बिटा अनि भारतीय भेरियन्टलाई डेल्टा भनिने बीबीसीले जनाएको छ । डब्लूएचओले भारतमा भेटिएको द्य।ज्ञ।टज्ञठ।द्द भेरियन्टलाई ‘डेल्टा’ र अर्को भेरियन्ट द्य।ज्ञ।टज्ञठ।ज्ञ लाई ‘कप्पा’ नाम दिइएको छ । नेपालमा पनि उक्त भेरियन्ट फेला परेको छ ।
जसका कारण नेपालमा भेटिएको भेरियन्टलाई पनि डेल्टा भन्नुपर्ने जानकारहरू बताउँछन् ।