फागुन १४, २०७७ शुक्रबार

भायोनेट

 इन्टरनेट सेवा प्रदायक कम्पनी भायोनेटले सेवाग्राहीहरुका लागि नयाँ अफर ल्याएको छ।

ग्राहकहरुलाई किफायती मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नको लागि ‘भयंकर’ अफर ल्याएको भायोनेटले जनाएको छ।

कम्पनीका अनुसार उक्त अफर अन्तर्गत वार्षिक ग्राहक बन्दा प्रतिमहिना आठ सय रुपैयाँमा २० एमबीपीएस इन्टरनेट र १७५ भन्दा बढी च्यानल भएको भायोनेटटिभी कम्बो प्लान प्राप्त हुनेछ।