आगामी बर्ष कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा तय एसिया कप फुटबलको छनोट चरण खेल्न नेपाली टोली हाल कुबेतमा रहेको छ ।छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज बेलुका चाईनिज ताईपेईको सामना गर्दै छ त्यस अगाडी गरिएको अन्तिम अभ्यासका केही फोटोहरु तल रहेका छन्:






बाकी तस्बिरका लागि तलको लिंक क्लिक गर्नु होला
https://www.facebook.com/102933938062258/posts/315452246810425/?d=n