चितवनको भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट स्टेडियमको पिच निर्माणको काम सुरु भएको छ।

७ वटा मुख्य पिच निर्माण हुनेछ जानकारी धुर्मुश सुन्तलि फाउन्डेसनले जनाएको छ। फाउन्डेसनले सहयोगी मनहरु हरु प्रति हार्दिक नमनसमेत भनेको छ। फाउन्डेसनको फेसबुकमा राखिएका केहि तस्बिरहरु







बाकी फोटो तलको लिंकमा उपलब्ध छ ।
https://www.facebook.com/102933938062258/posts/315586090130374/?d=n
तस्बिर धु.सु फाउन्डेसन