एजेन्सी । २०२० को युरो कप फुटबल प्रतियोगिताको तयारीमा रहेको बेल्जियमले आज राति अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ग्रीसको सामना गदैछ ।
नेपाली समयअनुसनार आज रति १२ः३० बजेबाट सुरु हुने उक्त खेल बेल्जियमको घरेलु मैदाजन किंङ बाउडिन स्टेडियमा हुनेछ । समूह बि मा रहेको बेल्जियमले युरो कपको आफ्नो पहिलो खेल १३ जुनामा रसिया सँग खेल्ने छ । त्यस भन्दा अघि उसले ७ जुनमा क्रोएसिया सँग अर्को अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ ।