जेठ २१, २०७८ शुक्रबार

एजेन्सी । २०२० को युरो कप फुटबल प्रतियोगिताको तयारीमा रहेको बेल्जियम र विश्वकप छनोटको तयारीको ग्रीसले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका छन् । उक्त खेलमा बेल्जियम र ग्रिसले १–१ गोलको बराबरीमा रोकिएका हुन् । 

शुक्रबार बिहान बेल्जियमको घरेलु मैदानमा सम्पन्र खेलमा घरेलु टोलीका लागि थोर्गन हाजार्डले गोल गरे भने ग्रिसका लागि जर्जिगस ताजभेलासले गोल गरे । Belgium vs Greece | Under-strength Belgium held by Greece in Euro warm-up |  Football News

खेलको सुरुवाती अग्रता भने बेल्जियमले बनाएको थियो । उसका लागि खेलको २०औं मिनेटमा हाजार्डले गोल गरे । पहिलो हाफमा १–० गोलको अग्रता बनाको बेल्जियमले दोस्रो हाफमा बने सम्हालिन सकेन 
 । यता पाहुना टोलीले दोस्रो हाफको खेलको ६६औं मिनेटमा ताजभेलासले गोल गरेपछि ग्रिस खेलमा फर्कियो । र बाँकी समय थग गोल नहुँदा खेल बराबरीमा सकियो ।