जेठ २४, २०७८ सोमबार
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज 9सोमबार) साँझ देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्।
भारतीय समय अनुसार साँझ पाँच बजे मोदीले देशबासीका नाममा सम्बोधन गर्ने तय भएको हो।
मोदीको सम्बोधनको विषय भने खुलाइएको छैन।
बैशाख ११, २०८३ शुक्रबार