फागुन १६, २०७७ आइतबार

एजेन्सी

एजेन्सी :  इटालियन सिरी ए फुटबल प्रतियोगिमा आज राति रोमाञ्चक खेलहरु हुदैछन । जसमा शिर्ष स्थानको इन्टर मिलान देखी दोस्रो स्थानको एसी मिलान, ५औ स्थानको एट्लान्टा र ७औ स्थानको नापोलीले आ आफ्नो खेल खेल्दछन । 

नेपाली समय अनुसार आज राति ७ः४५ बजे हुने खेलमा शिर्ष स्थानको इन्टरले १२औ स्थानको जिरोनाको सामना गदैछ । उक्त खेल इन्टर मिलानको घरेलु मैदानमा हुनेछ । इन्टर आजको खेलमा सहज जित निकाल्ने योजनामा रहेको छ । 

यता पाहुना टोली भने घरेलु टोलीलाई स्तब्ध पर्न योजनामा रहेको छ । त्यस्तै अर्काे खेलमा एसी मिलानले बलियो टोली रोमाको सामना गर्नछ । नेपाली समय अनुसार यी दुई टोली बिचको खेल आज राती १ः३० बजेबाट सरु हुने खेल रोमाको मैदानमा हुनेछ । 

आज हुने खेलहरु नेपाली समयअनुसार

१. साम्पोडोरीया भर्सेस एट्लान्टा (५ः१५) बजे
२. इन्टर मिलान भर्सेस जिरोना (७ः४५) बजे
३. उडेनिसा भर्सेस फिरेन्टिनो (७ः४५) बजे
४. कोटोन भर्सेस क्यागलियारी (७ः४५) बजे
५. नापोली भर्सेस बेनेभेन्टो (१०ः४५) बजे
६ रोमा भर्सेस एसी मिलान राति (१:४५) बजे