असोज २, २०८० मंगलबार

दमौली, २ असोज ः तनहुँको व्यास नगरपालिका–२ स्थित श्रीटोलमा सडक बत्तीमा राखिएको फूलको गमला । यसले गर्दा यो टोलको सौन्दर्यता बढाएको छ । तस्बिर ः कृष्ण न्यौपाने÷ रासस